विशेष महाधिवेशनका कारण पार्टी कमजोर भयो : प्रकाशमान सिंह
khabarhub.com · Sun Aug 09 13:46:09 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सिंहले आफूहरूले विगतदेखि नै विशेष महाधिवेशन नगर्न सुझाव दिँदै आए पनि त्यसलाई बेवास्ता गर्दा अहिले पार्टी कमजोर र विभाजनको अवस्थामा पुगेको दाबी गरे ।
Read full story at source (khabarhub.com)