सरकारले कुन प्रसारण लाइनका लागि कति रकम खर्च गर्दैछ ?
baahrakhari.com · Tue Jun 30 03:45:11 GMT 2026

काठमाडौं । सरकारले यसपालिको बजेटमा विद्युत् प्रसारण लाइन, सबस्टेसन र वितरण प्रणाली विस्तारलाई उच्च प्राथमिकतामा राखेको छ । ऊर्जा क्षेत्रमा मात्रै ७० अर्ब रुपैयाँभन्दा बजेट खर्च गर्दै छ ।
प्रसारण लाइनतर्फ सबैभन्दा बढी लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन र नयाँ बुटवल–लमही ४०० केभी प्रसारण लाइन आयोजना निम्ति दुई अर्ब ३० करोड रुपैयाँको दरले बजेट छुट्याइएको छ ।
Read full story at source (baahrakhari.com)