कांग्रेस बैठक भोलि पनि बस्ने, आज के भयो ?
ratopati.com · Sun Aug 09 14:13:47 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार पनि बस्ने भएको छ ।
आइतबार बसेको बैठकमा पार्टीको १५औँ महाधिवेशनको तयारीदेखि सरकारका गतिविधि र प्रदेश सरकारमा विकसित राजनीतिक परिस्थितिसम्मका विषयमा बैठकमा छलफल सुरु भएको छ ।
Read full story at source (ratopati.com)