विशेष महाधिवेशनका कारण पार्टी कमजोर बन्यो : प्रकाशमान
barnanmedia.com · Sun Aug 09 14:10:21 GMT 2026

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सिंहले आफूहरूले विगतदेखि नै विशेष महाधिवेशन नगर्न सुझाव दिँदै आए पनि त्यसलाई बेवास्ता गर्दा कांग्रेस कमजोर हुँदै विभाजनको अवस्थामा पुगेको दाबी गरे ।
Read full story at source (barnanmedia.com)