तराई–मधेशका जिल्लामा हिंसा फैलिन नदिन सबै पक्षले जिम्मेवार र संयमित भूमिका निर्वाह
barnanmedia.com · Sun Aug 09 14:17:27 GMT 2026

रवि लामिछानेले तराई–मधेशका जिल्लामा हिंसा फैलिन नदिन सबै पक्षले जिम्मेवार र संयमित भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
सिंहदरबारमा बिहीबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिलेको अवस्था मूल्यांकन गर्नेभन्दा पनि हिंसा फैलिन नदिन र सामाजिक सद्भाव कायम राख्न केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे।
Read full story at source (barnanmedia.com)