गाजाबारे ट्रम्पको १५ बुँदे योजना नेतन्याहुले गरे अस्वीकार
barnanmedia.com · Sun Aug 09 14:22:09 GMT 2026

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगाडि सारेको १५ बुँदे योजना अस्वीकार गरेका छन् ।
उनले जबसम्म हमासले पूर्ण रूपमा हतियार बसाउँदैन, तबसम्म इजरायली सेना गाजाबाट नफर्किने पनि अडान लिएका छन् ।
Read full story at source (barnanmedia.com)