रिलायबल समृद्धि योजना–२ का १२ करोड ५० लाख इकाइ नेप्सेमा सूचीकृत
arthadabali.com · Sun Aug 09 14:53:52 GMT 2026

काठमाडौँ / रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको कोष प्रवर्द्धक तथा रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा डिपोजिटरी रहेको ‘रिलायबल सामूहिक लगानी कोष’अन्तर्गत सञ्चालित रिलायबल समृद्धि योजना–२ का इकाइहरू नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएका छन्।
योजनाका इकाइहरू साल साउन २२ गते नेप्सेमा सूचीकृत भएका हुन्। योजनाको दोस्रो बजार कारोबार भने साउन २५ गतेदेखि सुरु हुने जनाइएको छ।
Read full story at source (arthadabali.com)