भ्रष्टाचार नियन्त्रण गर्ने मुख्यमन्त्रीका प्रतिबद्धता कता हराए ?
ratopati.com · Sun Aug 09 15:00:00 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दोस्रोपटक सरकारको नेतृत्व सम्हाल्दा प्रदेशको विकास व्यवस्थापनदेखि बजेट निर्माणसम्म सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
वार्षिक विकास कार्यक्रम छनोटमा स्पष्ट मापदण्ड बनाउने, योजना प्राथमिकताका आधारमा अघि बढाउने, स्थानीय तहसँग समन्वय बढाउने र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने उनको घोषणा थियो ।
Read full story at source (ratopati.com)