आज यी १० जिल्लामा छ बाढीको जोखिम
barnanmedia.com · Tue Jun 30 03:35:57 GMT 2026

आज मंगलबार देशका कम्तीमा १० जिल्लामा बाढीको जोखिम देखिएको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
बाढी महाशाखाका अनुसार आज झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, नवलपरासी-पश्चिम, रुपन्देही, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।
Read full story at source (barnanmedia.com)