जेनजीलाई लोभ्याउने रणनीतिमा भारतीय दलहरू, युवा मतले बदल्न सक्छ समीकरण
barnanmedia.com · Sun Aug 09 15:14:45 GMT 2026

अर्को वर्ष उत्तर प्रदेश, गुजरात, पञ्जाब, उत्तराखण्ड, हिमाचल प्रदेश, मणिपुर र गोवा गरी ७ राज्यमा विधानसभा चुनाव हुँदैछन् । यी चुनावमा जेनजी अर्थात् १८ देखि २९ वर्ष उमेर समूहका मतदाताले महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् ।
यसका पछाडि दुई प्रमुख कारण छन् । पहिलो, जुलाईमा दिल्लीमा भएको जेनजी आन्दोलन, जसले युवाहरूको राजनीतिक झुकावहबारे नयाँ बहस सुरु गर्यो । र दोस्रो हो, बिहारको र मध्यप्रदेशमा हालै भएका उपचुनावका चकित पार्ने नतिजा । यसकै कारण भारतमा अहिले चुनावमा युवाहरूको भूमिकाबारे चर्चा थप चुलिएको छ ।
Read full story at source (barnanmedia.com)