जुम्लामा आगलागीबाट अपाङ्गता भएकी एकल महिला घरबारविहीन
nagariknews.nagariknetwork.com · Sun Aug 09 15:09:42 GMT 2026

जुम्लाको गुठिचौर गाउँपालिका-१ गडिगाउँमा आइतबार बिहान भएको भीषण आगलागीमा परी ४७ वर्षीया ढेसेनी ऐडीको घर र पसल पूर्ण रूपमा जलेर खरानी भएको छ।
तीन वर्षअघि श्रीमान् गुमाएकी र अपांगताका कारण एक्लै बस्दै आएकी ढेसेनीको बस्ने छानोसहित जीवन धान्ने अन्तिम आधार समेत आगोले खोसेपछि उनी घरबारविहीन बनेकी छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)