सद्भाव र शान्ति कायम राख्न धार्मिक अगुवाहरूको सामूहिक प्रतिबद्धता
lokaantar.com

शान्ति, सद्भाव र आपसी भाइचारा कायम राख्न विभिन्न धार्मिक सम्प्रदायका धर्मगुरु तथा सामाजिक अगुवाहरूले सामूहिक प्रतिबद्धता जनाएका छन्।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा आइतबार आयोजित संयुक्त भेलामा सहभागी हिन्दू, मुस्लिम, इसाई र बौद्ध धर्मका अगुवाहरूले समाजमा शान्तिपूर्ण वातावरण कायम गर्न आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
Read full story at source (lokaantar.com)