निर्मल पुर्जाको शव नेपाल ल्याउन नसकेकोमा पर्वतारोहण संघले माग्यो क्षमा, इस्लामावादबाट बेलायत लगियो
ekantipur.com · Sun Aug 09 15:09:52 GMT 2026

निर्मल पुर्जाको शव नेपाल ल्याउन नसकेकोमा पर्वतारोहण संघले माग्यो क्षमा, इस्लामावादबाट बेलायत लगियो
संघका महासचिव राजेन्द्रबहादुर लामाका अनुसार पुर्जाको परिवारको चाहनाअनुसार बेलायतमा अन्तिम संस्कार हुनुअघि केही घण्टाका लागि भए पनि उनको शव काठमाडौं ल्याएर श्रद्धाञ्जली अर्पण गर्ने प्रयास गरिएको थियो
Read full story at source (ekantipur.com)