ग्यास लुकाएर 'छैन' भन्दै उपभोक्ता फर्काउने सञ्चालकलाई ५० हजार जरिवाना
ratopati.com · Sun Aug 09 15:40:40 GMT 2026

बुटवल । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–११ त्रिभुवन चोकस्थित सदरलाइनमा रहेको एक किराना पसललाई ग्यास लुकाएको आरोपमा कारबाही गरिएको छ ।
शंकर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई ग्यास लुकाएर उपभोक्तालाई बिक्री नगरेको भन्दै ५० हजार रुपैयाँ जरिवाना गरिएको हो ।
Read full story at source (ratopati.com)