मोदीले कमनवेल्थ गेम्सका पदक विजेतालाई भेटे
hamrakura.com · Sun Aug 09 00:00:00 GMT 2026
नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार ओलम्पिक गेम्समा पदक जितेका भारतीय खेलाडीहरूसँग भेट गरेका छन् । उनले आफ्नो इन्स्टाग्राममा खेलाडीहरूसँगको रिल शेयर गरेका छन् ।
३२ सेकेन्डको यो रिलमा उनी स्वर्ण पदक विजेता बक्सर साक्षी चौधरी र अन्य खेलाडीहरूसँग देखिएका छन् । प्रधानमन्त्रीले भने, "खेल्नेहरू फस्टाउनेछन्।" उनले थपे, "सधैं भारतको जयजयकार गर... भारत माता की जय।"
Read full story at source (hamrakura.com)