डढेलो रोक्ने अभियान : पातपतिङ्गर संकलन गर्नेलाई प्रोत्साहन रकम
ekantipur.com · Sat Apr 12 17:04:43 GMT 2025

गोरखा — वनडढेलो लगाउने कार्यलाई निरुत्साहित गर्न मीमसेन थापा गाउँपालिकाले पातपतिङ्गर संकलन गर्नेलाई नगद पुरस्कार दिने भएको छ । प्रतिकिलो दुई रुपैयाँ उपलब्ध गराउने कार्यपालिका बैठकले निर्णय गरेको छ ।
गाउँपालिकाभित्रका व्यक्ति, टोल विकास संस्था, युवा क्लब, महिला समूह, सहकारी संस्था, निजी फर्म तथा कम्पनीलाई सम्बन्धित सामुदायिक वनका उपभोक्ता समितिसँग समन्वय गरी पातपतिंगर संकलन गर्न पनि आग्रह गरिएको छ ।
Read full story at source (ekantipur.com)