नेपालखबर ‘तत्कालै’मा लिङ्देनलाई प्रश्न : दुर्गा प्रसाईं कमान्डर तोकिनु तपाइँप्रति पूर्वराजाको भरोसा नभएर हो?(भिडिओ)
nepalkhabar.com · Tue Apr 08 17:20:26 GMT 2025

मंगलबार काठमाडौंको बल्खुमा राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)ले गरेको खबरदारी सभा शान्तिपूर्ण रह्यो। चैत १५ गते तीनकुुनेमा भएको राजावादीको आन्दोलनजस्तै हिंसात्मक पो हुने हो कि भनेर बाक्लो रुपमा सुरक्षाकर्मी तैनाथ थिए। तर, त्यस्तो भएन।
यसो भन्दै गर्दा यो विरोध सभामा दुर्गा प्रसाईंले कमान्ड गरेको राजावादीको आन्दोलनमा जस्तो बाक्लो सहभागिता पनि देखिएन। जसकारण कतिपयले सामाजिक संजालमा यतिखेर तीनकुने घटनापछि राजावादीको आन्दोलन कमजोर भएको भनेर व्यंग्य गरिरहेका छन्।
Read full story at source (nepalkhabar.com)