‘रोड टु एभरेस्ट’ वृत्तचित्रको फर्स्ट लुक सार्वजनिक
nepalnews.com · Sun Aug 09 15:59:04 GMT 2026
काठमाडौँ। वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को फर्स्ट लुक पोस्टर र अफिसियल टिजर सार्वजनिक गरिएको छ।
नि:तान्त नेपाली प्राविधिकको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको सगरमाथासम्बन्धी यो नै पहिलो डकुमेन्ट्री भएको निर्माणपक्षको दाबी छ।
Read full story at source (nepalnews.com)