बुद्ध एयरको ‘गज्जबको डिस्काउण्ट अफर’: रोयल क्लबका सदस्यलाई १२ सय रुपैयाँसम्म छुट
deshsanchar.com · Mon Jun 08 14:24:50 GMT 2026

काठमाडौँ- निजी क्षेत्रको प्रमुख वायुसेवा कम्पनी बुद्ध एयरले आफ्ना ‘रोयल क्लब’ सदस्यहरूका लागि विशेष सहुलियत सहितको ‘गज्जबको डिस्काउण्ट अफर’ सार्वजनिक गरेको छ।
Read full story at source (deshsanchar.com)