लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
ratopati.com · Mon Aug 31 17:23:16 GMT 2026

काठमाडौँ । प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट १६ जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार र आज गरी काठमाडौँ, कञ्चनपुर, बाँके, पाल्पा, कैलाली, मोरङ, दाङ र बर्दियाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको हो ।
प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले काठमाडौँको महानगरपालिका(७ चावहिलस्थित समाज गेष्ट हाउसबाट नियन्त्रित लागुऔषध डाइजेपाम ११४ एम्पुल, फेनारगन ११३ एम्पुल, नोर्फिन ११३ एम्पुल र नगद रु २५ हजारसहित तीन जनालाई पक्राउ गरेको छ ।
Read full story at source (ratopati.com)