एलपी ग्यास कालोबजारी गरेको आरोपमा एक व्यवसायी पक्राउ
lokaantar.com

सङ्खुवासभाको सदरमुकाम खाँदबारी नगरपालिका–१ बुद्धचोकबाट खाना पकाउने एलपी ग्यास कालोबजारी गरेको आरोपमा एक व्यवसायी पक्राउ परेका छन्।
खाँदबारी–१ स्थित भोजपुरे भाडा पसलका सञ्चालक लोकबहादुर श्रेष्ठलाई सरकारले तोकेको मूल्यभन्दा बढीमा ग्यास बिक्री गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
Read full story at source (lokaantar.com)