प्रधानमन्त्री साह र सभापति लामिछानेबीच भेटवार्ता, के–के भयो कुराकानी ?
bishowkhabar.com · Sun Aug 09 17:00:03 GMT 2026

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
वर्तमान सरकारमाथि चौतर्फी प्रश्न उठ्न थालिरहेको पृष्ठभूमीमा आज आइतबार साँझ प्रधानमन्त्री साह र सभापति लामिछानेबीच महत्वपूर्ण भेटवार्ता भएको हो । प्रधानमन्त्री साहलाई भेट्न सभापति साह बालुवाटार पुगेका थिए ।
Read full story at source (bishowkhabar.com)