ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ
nepalnews.com · Sun Aug 09 17:00:48 GMT 2026

काठमाडौं । ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोटबाट एक जना पक्राउ परेका छन्।
दुवाकोटको बारूदखाना चोकस्थित त्वयना किराना पसल सञ्चालक ५७ वर्षीय तुलसीराम त्वयनालाई प्रहरीले शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
Read full story at source (nepalnews.com)