वर्षापछि फेरि सडक अवरुद्धको श्रृङ्खला सुरु, यात्रुलाई सधैँ सास्ती
kendrabindu.com · Tue Jun 30 04:03:05 GMT 2026

काठमाडौं । देशका विभिन्न ठाँउमा पानी पर्दा सानो ठुलो पहिरो खस्दा बाटा तथा सडकहरू जोखिममा परेका छन् । दुई दिनको अविरल वर्षापछि दार्चुला र बैतडीका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
मंगलबार बिहान खसेको पहिरोका कारण दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ का दुई स्थान र बैतडीको गोकुलेश्वर–लटिनाथ सडक खण्डको एक स्थानमा यातायात पूर्ण रूपमा प्रभावित भएको प्रहरीले जनाएको छ ।
Read full story at source (kendrabindu.com)