हरियालीले बढायो कोटेश्वर–कलंकी सडकखण्डको सौन्दर्य [फोटो फिचर]
nepalnews.com · Tue Jun 30 04:03:10 GMT 2026

काठमाडौँ। काठमाडौं उपत्यकाको चक्रपथ विस्तारको दोस्रो खण्ड निर्माणमा भएको लामो ढिलाइले राजधानीको समग्र शहरी स्वरूप प्रभावित बनेको छ।
निर्माण सामग्री, धुलोधुवाँ र अव्यवस्थित सडकका कारण धेरै स्थान कुरुप देखिँदा सर्वसाधारणले सास्ती खेपिरहेका छन्। तर चक्रपथअन्तर्गत कोटेश्वर–कलंकी सडक खण्डको ललितपुरस्थित सानेपा क्षेत्र भने हरियालीका कारण आकर्षणको केन्द्र बनेको छ।
Read full story at source (nepalnews.com)