साना सिँचाइ कार्यक्रम: इलाममा ५९५० हेक्टरमा सिँचाइ सुविधा
ratopati.com · Sun Aug 09 17:31:24 GMT 2026

इलाम । इलाममा सञ्चालित साना सिँचाइ कार्यक्रमबाट जिल्लाको पाँच हजार ९५० हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ ।
आर्थिक वर्ष २०७६/७७ देखि २०८२र८३ सम्म सञ्चालित कार्यक्रमअन्तर्गत जिल्लाको नौ वटा पालिकामा २३६ सिँचाइ आयोजना निर्माण गरिएका साना सिँचाइ कार्यक्रम फिक्कल क्लस्टर कार्यालयका प्रमुख केशव लामाले जानकारी दिए । स्वीजरल्याण्ड सरकार, नेपाल सरकार, कोशी प्रदेश सरकार, स्थानीय सरकार र उपभोक्ताको साझेदारीमा सञ्चालित उक्त कार्यक्रमअन्तर्गत सो अवधिमा रु एक अर्ब २३ करोड ६० लाखको साना–ठुला गरी २३६ वटा सिँचाइ आयोजना निर्माण गरिएका छन् ।
Read full story at source (ratopati.com)