महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन
deshsanchar.com · Sun Aug 09 16:49:55 GMT 2026

बैतडी –बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा रु एक करोड छ लाख १९ हजार ३१९ राजस्व सङ्कलन गरेको छ। यो लक्ष्यभन्दा १६ दशमलव ७६ प्रतिशत बढी हो।
Read full story at source (deshsanchar.com)