अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र
deshsanchar.com · Sun Aug 09 16:33:51 GMT 2026

चैनपुर (बझाङ) – भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले देखाउँछ, विशु जैसीको आर्थिक अवस्था। निथ्र्रुक्क भिजेर उप्केको घरको बान्नो र चुहिने टिनले ढाकेको टहराले उनको अवस्थालाई थप प्रट्याउँछ।
Read full story at source (deshsanchar.com)