ग्यास लुकाएकाे आराेपमा बिक्रेतालाई ५० हजार जरिवाना
deshsanchar.com · Sun Aug 09 14:25:59 GMT 2026

नेपालगञ्ज – बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङ नेतृत्वकाे अनुगमन टाेलीले नेपालगञ्जकाे सदरलाइनमा रहेकाे शंकर दयाल बद्रीप्रसाद प्राेभिजन स्टाेरलाई ग्यास लुकाएकाे आराेपमा ५० हजार जरिवाना गरेकाे छ।
Read full story at source (deshsanchar.com)