आप्रवासी बढ्नुमा मोरक्को जिम्मेवार नरहेको स्पेनी प्रधानमन्त्री सान्चेजको भनाइ
ratopati.com · Mon Aug 31 17:43:50 GMT 2026

काठमाडौँ । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले सोमबार सेउटा एन्क्लेभमा एक महिनाअघि भएको प्रवासीको भीड अझै अनुसन्धानको क्रममा रहेको बताएका छन् । यस घटनामा मोरक्कोका अधिकारीहरूको कुनै जिम्मेवारी नरहेको उनले स्पष्ट पारे ।
रेडियो अन्तर्वार्तामा प्रधानमन्त्रीले ‘उग्र दक्षिणपन्थी’ समूहले फैलाएको गलत सूचनाको पनि निन्दा गरे ।
Read full story at source (ratopati.com)