तातोपानी नाका अनिश्चितकालका लागि बन्द
lokaantar.com

नेपाल–चीनबीचको दोस्रो ठूलो व्यापारिक नाका तातोपानी चीनले अर्को सूचना नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरेको छ।
नेपालतर्फ लिपिङ क्षेत्रमा पहिरोको जोखिम बढेको भन्दै चिनियाँ पक्षले व्यापारिक गतिविधि रोकेको ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी निरौलाले जानकारी दिए। पहिरोको जोखिम स्थिर नभएसम्म व्यापार पुनः सञ्चालन हुने सम्भावना कम रहेको उनले बताए।
Read full story at source (lokaantar.com)