बाढी प्रभावित कुन पालिकालाई के राहत आवश्यक ?
ekantipur.com · Mon Aug 31 17:42:12 GMT 2026

बाढी प्रभावित कुन पालिकालाई के राहत आवश्यक ?
प्रभावित १५ पालिकामध्ये कतै दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, औषधि, बत्तीका लागि सोलार प्यानल, ब्याट्री र जेनेरेटर आवश्यक छ । कतै एम्बुलेन्सको व्यवस्था गरिदिन र सडक सञ्जालमा जोडिदिन आग्रह गरिएको छ ।
Read full story at source (ekantipur.com)