ओली–मोदीबीच अझै विकसित हुन सकेन ‘न्यानोपन’
ekantipur.com · Tue Apr 08 17:45:46 GMT 2025

काठमाडौँ — प्रधानमन्त्री भएको ९ महिनाभित्र केपी शर्मा ओलीले दक्षिण छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई पटक भेटवार्ता गरे पनि सम्बन्धमा न्यानोपन विकसित भएको देखिँदैन । गत शुक्रबार थाइल्यान्डमा मोदीसँग ‘वान–अन–वान’ भेटपछि ओलीले भेट फलदायी भएको प्रतिक्रिया दिएका थिए ।
तर, भेटघाट ओलीले भने जस्तो सकारात्मक नभएको स्रोतको भनाइ छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा भूराजनीति र छिमेकहरूका सम्बन्धमा ओलीले गरेको टिप्पणीले पनि दिल्लीसँगको सम्बन्ध अझै न्यानो नबनेको संकेतका रूपमा बुझ्नुपर्ने कूटनीतिक मामिलाका जानकारहरूको भनाइ छ ।
Read full story at source (ekantipur.com)