तुलसीपुरमा लडेर एक जनाको मृत्यु
setopati.com · Tue Jun 30 04:23:25 GMT 2026
तुलसीपुरमा एक जना युवाको शौचालयमा लडेर मृत्यु भएको छ।
दंगीशरण गाउाँपालिका–४ मौलीका २७ वर्षीय प्रेम चौधरीको शौचालय गएको समयमा लडेर मृत्यु भएको दाङ प्रहरीले जानकारी दिएको छ।
Read full story at source (setopati.com)