'चारवटा एक्स्काभेटर र एउटा ब्रेकर भइदिएको उद्धार सफल भइसक्थ्यो'
setopati.com · Mon Aug 31 17:54:04 GMT 2026

एनइए इन्जिनियरिङ कम्पनीका सर्भेयर प्रणय मगरले तीन-चारवटा एक्स्काभेटर र एउटा ब्रेकर भइदिएको भए माथिल्लो त्रिशूली-३ 'ए' को सुरूङमा फसेकाहरूको उद्धारले अहिलेसम्म सफलता पाइसक्ने बताएका छन्।
भदौ १० गतेको बाढीले प्रभावित रसुवास्थित उक्त जलविद्युत आयोजनाको सुरूङमा फसेकाहरूको उद्धारमा खटिएका मगरले केही समयअघि समाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो गुनासो व्यक्त गरेका हुन्।
Read full story at source (setopati.com)