एमाले फुट्दैनः महासेठ
nepalipatra.com · Tue Jul 27 05:41:29 GMT 2021
काठमाडौं । नेकपा एमालेका नेता रघुवीर महासेठले नेकपा एमाले कुनै पनि अवस्थामा विभाजन नहुने बताएका छन् ।
रिपोर्टस क्लव नेपालमा सोमवार बोल्नै नेता महासेठले अहिलेको नयाँ कुरो भनेकै नेकपा एमाले विभाजन नहुने बताएका हुन् । नेपाली जनता, नेकपा एमालेका समर्थक, शुभेच्छुक, भोटर्स र कार्यकर्ताहरुले नेताहरुलाई चौतर्फी पार्टी जोगाउन दबाव दिइरहेको बताउँदै नेता महासेठले यसलाई आत्मसाथ गरेर शीर्ष नेताहरु छलफलमा जुटिरहेको बताए ।
Read full story at source (nepalipatra.com)