के हो ट्रम्पले गाजाका लागि अघि सारेको १५ बुँदे योजना ?
barnanmedia.com · Sun Aug 09 22:53:03 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति प्रयासअन्तर्गत अघि सारिएको १५ बुँदे मार्गचित्र अहिले इजरायल र हमासबिचको विवादको नयाँ केन्द्र बनेको छ ।
गाजाका लागि ट्रम्पको व्यापक शान्ति योजनालाई कार्यान्वयनमा लैजान ‘बोर्ड अफ पीस’का गाजासम्बन्धी उच्च प्रतिनिधि निकोलाय म्लादेनोभले २१ मे २०२६ मा यो १५ बुँदे ‘रोडम्याप’ सार्वजनिक गरेका थिए । यसको मुख्य उद्देश्य युद्धविरामलाई मात्र कायम राख्नु नभई गाजालाई युद्ध र मानवीय संकटको चक्रबाट निकालेर पुनर्निर्माण, नागरिक शासन र प्यालेस्टिनी स्वशासनतर्फ लैजानु हो ।
Read full story at source (barnanmedia.com)