शिवजीको प्रिय दिनमा राशिफल
hamrakura.com · Mon Aug 10 00:00:00 GMT 2026
आजको पञ्चाङ्ग
मिति २०८३ साउन २५ गते सोमबार, इस्वीसंवत अगष्ट १० तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन्। वर्षा ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार श्रावणकृष्णपक्ष चलिरहेको छ। आज श्रावणकृष्णपक्षको द्धादशी तिथि बिहानमा ६ः०६ बजेसम्म त्यसपछि त्रयोदशी तिथि लाग्नेछ। नक्षत्रमा आद्रा बिहानमा ११ः४८ बजेसम्म त्यसपछि पुनवर्सु नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा वरियान ४३ घटि ५३ पलासम्म त्यसपछि सिद्धि योग लाग्नेछ। करणमा गर रहनेछ । आनन्दादि योगमा काल रहनेछ।
Read full story at source (hamrakura.com)