रसुवा बाढी : अहिलेसम्म ३८९ शव फेला, सबैभन्दा बढी चितवनमा १३७ भेटिए
nepallive.com · Thu Aug 27 16:13:09 GMT 2026

काठमाडौं– रसुवा बाढीबाट मृत्यु भएका ३८९ जनाको शव भेटिएको छ । नेपाल प्रहरीका अनुसार बिहीबार राति ९ बजेसम्म ३८९ शव फेला परेका हुन् ।
जसमा रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १३७, गोरखामा ३२, तनहुँमा २८, पूर्वी नवलपरासीमा ८७ र पश्चिम नवलपरासीमा २७ शव भेटिएको प्रहरीले जनाएको छ ।
Read full story at source (nepallive.com)