सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?
khabarhub.com · Mon Aug 10 00:06:40 GMT 2026

काठमाडौँ – २०८३ साल साउन २५ गते सोमबार सन् २०२६ अगष्ट १० तारिख। साउन कृष्ण पक्षको द्वादशी उपरान्त त्रयोदशी तिथि ।
हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ।
Read full story at source (khabarhub.com)