बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल अफिसरको माग
ratopati.com · Mon Aug 10 00:15:44 GMT 2026

धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न विभागहरूका लागि आवश्यक मेडिकल अफिसर पदमा दरखास्त आह्वान गरेको छ।
प्रतिष्ठानले करार सेवामा पदपूर्तिका लागि योग्यता पुगेका नेपाली नागरिकहरूबाट अनलाइन दरखास्त माग गरेको हो।
Read full story at source (ratopati.com)