देउवा र खड्काले महाधिवेशन रोक्न माग गर्दै दायर गरेकाे रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
reportersnepal.com · Thu Aug 27 16:13:19 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन प्रक्रियालगायत गतिविधि रोक्न माग गर्दै शेरवहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
सर्वोच्चका न्यायाधीशत्रय मेघराज पोखरेल, महेश शर्मा पौडेल र नहकुल सुवेदीको पूर्ण इजलासमा भएको सुनुवाइपछि निवेदकको मागबमोजिम आदेश जारी गर्न नपर्ने ठहर गरेको हो।
Read full story at source (reportersnepal.com)