हल्कादेखि भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
hamrakura.com · Mon Aug 10 00:00:00 GMT 2026
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भागमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी भागमा साधारणतया बदली रहेको छ।
Read full story at source (hamrakura.com)