इमिरेट्स कपमा आर्सनल बोरुसिया डर्टमण्डसँग पराजित
ratopati.com · Mon Aug 10 00:34:17 GMT 2026
लण्डन। प्रिमियर लिग च्याम्पियन बनेपछि पहिलो पटक घरेलु मैदान इमिरेट्स स्टेडियम फर्किएको आर्सनल इमिरेट्स कपमा पराजित भएको छ।
टोली बोरुसिया डर्टमण्डसँग ३-२ गोल अन्तरले स्तब्ध बनेको हो।
Read full story at source (ratopati.com)