आज कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने
kendrabindu.com · Mon Aug 10 00:36:33 GMT 2026

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग साथै कर्णाली प्रदेशका पहाडी भू-भाग तथा सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
Read full story at source (kendrabindu.com)