धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू
nepalviews.com · Mon Aug 10 00:40:06 GMT 2026

तुलसीपुर । दाङ बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आउनुभएको छ । पहिले छोराछोरीलाई स्कुल पठाएपछि घरमा आएर टिकटक, फेसबुक चलाउनेबाहेक खासै काम हुँदैनथ्यो । तर, अहिले उनको दैनिकी फेरिएको छ । उनी धागोबाट विभिन्न सामग्री बुन्न व्यस्त छन् ।
“पहिले त छोराछोरीलाई स्कुल पठायो, त्यसै बस्यो, समय बिताउनको कठिन हुन्थ्यो”, उनले भनिन्, “तर अहिले समय बिताउन पनि सहज भएको छ, आम्दानी पनि हुने गरेको छ ।”
Read full story at source (nepalviews.com)