प्रधानमन्त्री राहत कोषका लागि सोमबार एकै दिन दाताले अर्थमन्त्रीमार्फत दिए ६० करोड
ekantipur.com · Mon Aug 31 18:11:33 GMT 2026

प्रधानमन्त्री राहत कोषका लागि सोमबार एकै दिन दाताले अर्थमन्त्रीमार्फत दिए ६० करोड
११ भदौदेखि सुरु गरिएको उद्धार कोषमा सबैभन्दा धेरै रकम सोमबार प्राप्त भएको अर्थ मन्त्रालयको स्पष्टोक्ति छ ।
Read full story at source (ekantipur.com)