इरान र अमेरिकाले गरे एक अर्कामाथि हमला
baahrakhari.com · Mon Aug 31 18:11:06 GMT 2026

अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजको लारक द्वीपमा रकेट लन्चर प्रहार गरेपछि इरानले जवाफी हमला गरेको छ ।
जुलाईको अन्तिम सातापछि अमेरिकाले इरानलाई पहिलोपटक आक्रमण गरेको हो । अमेरिकी सेन्ट्रल कमाण्डले इरानले स्ट्रेट अफ होर्मुजमा समुद्री धराप विछ्याउने तयारी गरेपछि आक्रमण गरेको बताएको छ ।
Read full story at source (baahrakhari.com)