प्रतिनिधिसभा बैठक बस्दै, चार विधेयक प्रस्तुत हुँदै
himalpress.com · Mon Aug 10 00:46:58 GMT 2026

काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज बस्दै छ। दिउँसो १ सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ।
संसद् सचिवालयका अनुसार आजको बैठकमा परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ।
Read full story at source (himalpress.com)