उडान ढिलाइमा यात्रुलाई क्षतिपूर्ति
barnanmedia.com · Mon Aug 10 00:41:19 GMT 2026

आन्तरिक वायुसेवाले उडान रद्द, स्थगन वा ढिलाइ हुने अवस्थामा पूर्वसूचना दिनुपर्ने भएको छ । सरकारले वायुसेवाका कारण उडान हुन नसकेमा यात्रुलाई सुविधा तथा क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने प्रस्तावसहितको विधेयक ल्याएको छ ।
हवाई शुल्कमा पारदर्शिता कायम गर्दै यात्रु अधिकार संरक्षण गर्ने उद्देश्यले ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ राष्ट्रिय सभामा दर्ता गरिएको हो ।
Read full story at source (barnanmedia.com)